चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल कराँते प्रतियोगिता

चौथो रोशी कप तथा इण्डो-नेपाल कराँते: फारम खुला, प्रतियोगिता नजिकिंदै

रोशी । रोशी गाउँपालिकामा यही फागुन ९ र १० गते चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८१ आयोजना हुने भएको छ। खेलमा भारतिय खेलाडीको समेत सहभागिता रहने बताइएको छ । रोशी गाउँपालिका-७, कटुञ्जेवेंशीस्थित रोशी माध्यमिक विद्यालयमा हुने प्रतियोगिता रोशी गाउँपालिका-५ स्थित नेपाल खेलकुद तथा सामाजिक विकास...