नवक्षितिज साप्ताहिक

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक: २५औं वर्ष प्रवेशको अवसरमा विशेष तयारी

बनेपा । असल शासन र ग्रामीण पत्रकारितालाई आधार बनाउँदै काभ्रेमा स्थापना भएको नव क्षितिज साप्ताहिक पत्रिका २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेशको दौडमा छ । काभ्रेपलाञ्चोक जिल्लाबाट हरेक सोमबार प्रकाशन हुँदै आएको पत्रिकाले २५ वर्षे यात्रा तय गरेको हो । यस अवसरमा रजत जयन्ती समारोह आयोजना गर्न व्यापक...