नेपाल प्रहरी अस्पताल

प्रहरीको बाढी र पहिरो पीडित लक्षित स्वास्थ्य शिविर

बनेपा । नेपाल प्रहरी अस्पताल महाराजगंजको आयोजनामा बाढी र पहिरो पीडितलाई लक्षित १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रा.प्र.ना.म.नि. डा. सञ्जय बिक्रम श्रेष्ठको कमाण्डमा आएको स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोक जिल्लाको दुई स्थानमा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार असोज...