पूर्व विद्यार्थी शिक्षा सम्मेलन २०८२

डेडीथुम्का माविमा जेठ १५ गते पूर्वविद्यार्थी शिक्षा सम्मेलन २०८२ हुँदै

बनेपा । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ स्थित श्री डेडीथुम्का माध्यमिक विद्यालयमा यही जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन हुने भएको छ । सम्मेलनको तयारीबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। बनेपामा आयोजित कार्यक्रममा सम्मेलन आयोजक मूल समारोह समितिले पत्रकारहरूलाई सम्मेलनको उद्देश्य, स्वरूप र अपेक्षित उपलब्धिहरूबारे विस्तृत जानकारी...