बनेपा महोत्सव २०८१

बनेपा महोत्सव २०८१, असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन चल्ने

बनेपा । बनेपा ब्वाईज क्लब (बिबिसी) को आयोजनामा बनेपा महोत्सव २०८१ आयोजना हुने भएको छ । मेला बनेपा नगरपालिका वडा नं. ७ स्थित उग्रेश्वर मन्दिर परिसर र अगाडि रहेको खाली जग्गामा हुने बताइएको छ । बुधबार महोत्सवको गरिमालाई उजागर गर्न र मेलाको औचित्य बारे प्रष्ट पार्न जिल्लामा क्रियाशील संचारकर्मीहरूसँग...