बनेपा

बनेपामा गठबन्धनका जनप्रतिनिधिले मात्रै लिए सपथग्रहण

बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्र सपथग्रहण गरेका छन् । नेकपा एमालेबाट निर्वाचित उप-प्रमुख सहित बहुमत जनप्रतिनिधिले सपथ ग्रहण बहिष्कार गरेका हुन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट नगरप्रमुखमा कांग्रेसबाट निर्वाचित शान्ति रत्न शाक्य, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिले भने...