बैंक खाता सञ्चालन
बैंक खाता सञ्चालन गरी खर्च गर्न उम्मेद्वारलाई निर्देशन
२०७९ वैशाख २१ गते ८:४९
काठमाडौं । वैशाख ३० गते तय स्थानीय निर्वाचन – २०७९ का लागि उम्मेद्वारले खर्च गर्न बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने...