मनसुन सक्रिय

लगातारको वर्षाले जिल्लामा मच्चाएको वितण्डा

बनेपा । देशभरि नै परेको अविरल वर्षाको कारण जनजीवन अस्तव्यस्त बनेको छ । भारी वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको दुई राजमार्ग अवरुद्ध देखि बाढी पहिरो, बस्ती डुबान, सडक नै बगाउने सम्मका घटनाहरु घटेका छन् । जसबाट भौतिक र मानवीय क्षति समेत भएको छ । यात्रा कष्टकर बनेको छ भने जिल्लाबाट...