मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधी RIRS

धुलिखेल अस्पतालमा मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधी RIRS

धुलिखेल । धुलिखेल अस्पतालमा भित्रिएको शल्यक्रियाको नयाँ प्रविधि RIRS (Retrograde Intra Renal Surgery) प्रभावकारी देखिएको धुलिखेल अस्पताल युरो सर्जन डा. सुजन माकजूले बताएका छन् । यो प्रविधि मार्फत मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने गरिन्छ । यस प्रविधिमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्फत पठाएर मिर्गौलाका रहेको पत्थरी पत्तालगाई लेजर प्रविधीबाट मिगौलामा...