मोतियाबिन्दु
मोतियाविन्दुको निःशुल्क उपचार गर्न सम्झौता
२०७९ भदौ १० गते १४:४१
भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया) को व्यवस्था मिलाएको छ । रेयुकाई एइको मासुनासा आँखा अस्पताल बनेपासंग सम्झौता गरेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । नगरबासीहरूलाई दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताए । प्रमुख लामाका...