रवि लामिछाने
रवि लामिछाने र प्रम प्रचण्डको भेट
२०८० वैशाख २९ गते १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट वार्ता गरेका छन् । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरि टुंगोमा पुर्याउन लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बताइएको छ । प्रचण्ड नेतृत्वको सरकारले भुटानी शरणार्थी कान्डमा दोषी ठहर भएका...