सुनकोशी गाउँपालिका

राधाकृष्ण मन्दिरको उद्घाटन

सुनकोशी । सुनकोशी गाउँपालिका वडा नम्बर २ ठोकर्पा स्थित राधाकृष्ण मन्दिरको उद्घाटन भएको छ । नव निर्मित मन्दिर सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले उद्घाटनगरेका हुन । श्री कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो । कार्यक्रमको अध्यक्षता राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष रोशन न्यौपानेले गरेका थिए भने...