शिक्षा
जिल्लामा एसईई परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन हुँदै
२०८१ चैत ८ गते १४:१४
धुलिखेल । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । एसईई परीक्षा अन्तर्गत आज अनिवार्य गणित विषयको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था...