शिक्षा
विनायक बाल विद्यालयको २६ औं वार्षिकोत्सव : जेहेन्दार विद्यार्थी नगदसहित सम्मानित
२०८१ चैत १५ गते २१:३०
धुलिखेल। धुलिखेल नगरपालिका वडा नं ८ बडालगाँउ स्थित विनायक बाल आधारभुत विद्यालयको २६ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समारोह धुलिखेल नगरपालिकाका नगर प्रमुख...