खेलकुद
बनेपा मेयर कप २०८१ को उपाधि वडा नं.६ लाई
२०८१ चैत ११ गते १०:३१
बनेपा । बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १४ लाई १–० ले पराजित गर्दै...