अभागी कर्म

“अभागी कर्म”: जीवन भोगाइमा आधारित तामाङ गीत

बनेपा । पछिल्लो समयमा तामाङ सङ्गीतिक क्षेत्रमा प्रवेश गर्दै सनिता स्याङ्तानले आफ्नै प्रस्तुति र जीवन कथामा आधारित “अभागी कर्म” गीत बजारमा ल्याउने भएकी छिन् । गीतमा पृथक शब्दकार धनराज लामा र स्वयं सनिता स्याङ्तानले शब्द रचना गरेका छन्। सङ्गीतकार प्रताप जिम्बाको सङ्गीत रहेको यस गीतलाई एरेन्जर तथा मिक्सिङ कार्साङ...