प्रदेश स्तरिय शैक्षिक प्रदर्शनी
बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा धुलिखेलको सेतिदेवी मावि प्रथम
२०८१ माघ १५ गते ७:४७
बनेपा । बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा धुलिखेल नगरपालिका वडा नम्बर २ को श्री सेतिदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा आयोजित प्रदर्शनीमा बागमती प्रदेशका १३ जिल्लाका विद्यालयहरु सहभागि भएका थिए । जिल्ला प्रथम हुन सफल भई प्रदेशस्तरीय प्रतियोगितात्मक...