सोनाम ल्होछार मेला तथा महोत्सव २०८१

सोनाम ल्होछारको अवसरमा बनेपामा भव्य महोत्सव हुने

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा प्रथम ऐतिहासिक सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ आयोजना हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व, नयाँ वर्ष, मञ्जुश्री संवत २८६१ डुल ल्हो (सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा आयोजना हुने मेला उग्रेश्वर मन्दिरको...